Author: Himalayan Kangaroo

भूमध्यसागरमा डुङगा डुब्यो, २०३ जनाको मृत्यु

लिविया बाट युरोपतर्फ जादै गरेका दुई वटा मोटरबोट भुमध्यसागरमा डुब्दा २ सय ३ यात्रुको मृत्यु भएको छ । शरणार्थीका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था युनाइटेड नेसन्स हाई कमिस्नर फर रिफ्युजीजका इटालीयन प्रवक्ता कार्लोटा सामीले सामाजिक सञ्चाल ट्वीटर मार्फत सो समाचारको पुष्टि गरेकी हुन् । उनले ९ जनालाई बचाइए पनि २ सय ३ जनाको मृत्यु भएको बताएकी हुन् । क्षमता भन्दा बढी यात्रु बोकेका ती दुई मोटरबोट अबैध रुपमा युरोप प्रवेश गर्ने क्रममा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्ययमहरुले जनाएका छन्...

Read More

अभ्यास खेलमा पाकिस्तान, अष्ट्रेलिया, जिम्बावे र न्युजिल्याण्ड विजयी

बिश्वकप क्रिकेट पूर्व आज भएका अभ्यास खेलमा पाकिस्तान, अष्ट्रेलिया, जिम्बावे र न्युजिल्याण्ड विजयी भएका छन् । पाकिस्तानले ईङ्ल्याण्डलाई ४ विकेटले पराजित ग¥यो । २ सय ५१ रनको लक्ष्य पाकिस्तानले ७ बल बाँकी हुँदा ६ विकेट गुमाएर भेट्टायो । ईङ्ल्याण्डले भने निर्धारित ओभरमा ८ विकेट गुमाई २ सय ५० रन बनाएको थियो । यस्तै अष्ट्रेलियाले युएईलाई १ सय ८८ रनले पराजित ग¥यो । ३ सय ५ रनको लक्ष्य पछ्याएको युएई ३० ओभर १ वलमा १ सय १६ रनमा समेटियो । अष्ट्रेलियाले भने निर्धारित पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको थियो । अर्को खेलमा हेमिल्टन मासाकाट्जाले...

Read More

शाहरुख खान फागुन २४ मा नेपाल आउने

बलिउडका अभिनेता शाहरुख खान आगामी फागुन २४ गते नेपाल आउने भएका छन् । कान्साई न्यारोल्याक पेन्टस्का ब्रान्ड एम्बेसडर रहेका खान त्यसकै पहलमा नेपाल आउनलागेका हुन् । शाहरुखलाई कान्साई न्यारोल्याक पेन्ट्सले नेपाल झिकाउने तयारी एक बर्ष देखि गर्दै आएको थियो ।१ दिने काठमाण्डौं बसाईको लागि आउन लागेका शाहरुखको कार्यक्रम होटल याक एण्ड यति वा ह्यात रिजेन्सीमा मध्ये कुनै एक फाईभ स्टारमा हुनेछ । उनको कार्यक्रममा नेपालका तर्फबाट हिरोइनद्धय प्रियंका कार्की, अकेषा विष्ट र वील्सन विक्रम राईले पनि स्टेज शेयर गर्ने छन् । शाहरुखको सम्पूर्ण सुरक्षा ब्यवस्था भारतीय राजदुतावासले गर्ने छ । तर उनको कार्यक्रम सर्वसाधारणका लागि हुने छैन । टिकट...

Read More

इंग्लिश प्रिमियर लिगमा आज राती ६ खेल हुँदै

इंग्लिश प्रिमियर लिगमा आज राती ६ खेल हुनेछन् । आज एभर्टनले शिर्ष स्थानको चेल्सीको सामना गर्दा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले स्टोक सिटीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी तेस्रो स्थानको साउथह्याम्पटनले वेष्ट ह्याम युनाईटेडसँग तथा पाँचौ स्थानको म्यान्चेस्टर युनाईटेडले बर्नलेसँग खेल्नेछन् । यस्तै वेस्ट ब्रोम र स्वान्सी सिटि तथा क्रिस्टल प्यालेस र न्युकासल युनाइटेड पनि आजै भिड्नेछन्...

Read More

नारीका तीन कथा “त्रि -आयाम” सर्वनामको प्रेक्षालयमा

सर्वनाम नाटकघरले  यहि फाल्गुन २ गते सम्मका लागि भनेर नाटक त्रि-आयाम मन्चन गरिरहेको छ |नेपाली रंगमञ्चकै इतिहासमै महिला लेखक र निर्देशकको कमी भएको तीतो यर्थाथका बीच  महिलाका पिडा उठान गरिएका नाटकहरुको संयोजन त्रि आयाम महीलाहरुले नै लेखन अभिनय तथा निर्देशन गरेका छन् | सर्वनामको प्रेक्षालयमा  जारी यो  श्रृखलामा दिपा कार्की को असिमपानाहरु, सविना गोपालीको काचुली र सुप्रिया रानाको तासको महल गरि तीन नाटकहरु मञ्चन भै राखेका छन । असिम पानाहरुमा नारी स्वतन्त्रताको कुरा उठाइकोछ, त्यस्तै काचुलीमा अलौकीक शक्ती भएकी रुपमतिको विम्वात्म कथा देखाइएको छ भने तासको मलमा एउटी यौनकर्मी महिलाको कथालाई उतारीएकोछ । नाटक छोटा छोटा छन्ती तर तीन...

Read More