आज बिहानै इन्डोनेसियामा गएको पहिरोमा परी आठ जनाको मृत्यु भएको छ ।

जाभा प्रान्तको कारांग्कोबार जिल्लामा भारी वर्षापछि पहिरो जाँदा अन्य १०० भन्दा बढी मानिसहरु हराइरहेको त्यहाँको विपद व्यवस्थापन केन्द्रले जनाएको छ । अहिले पनि वेपत्ताहरुको खोजीमा स्थानीय रेडक्रस अधिकारीहरु, सेना ,प्रहरी, स्वयम्सेवक, र राष्ट्रिय खोज र उद्धार एजेन्सीहरु जुटिरहेको विविसिले जनाएको छ ।

Please follow and like us:

Comments