एकीकृत माओवादी अध्यष पुष्पकमल दाहालले देशमा आर्थिक क्रान्तिको लागि राजनीतिक स्थायीत्व कायम हुनुपर्ने बताएका छन् ।

काठमाडौमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अबको राजनीतिक एजेण्डा नै आर्थिक क्रान्ति हुनुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा आर्थिक क्रान्ति गर्नको लागि आफुहरुले उत्पादन विग्रेट अवधारणा अघि बढाएको बताउँदै अब नयाँ संविधानको माध्यामबाट त्यसलाई कार्यन्वयनमा ल्याउने उद्घोष गर्नुभयो ।

Please follow and like us:

Comments