ठमेल फूड एण्ड बारले लाइभ म्युजिकको साथमा आज आफ्नो सेवाको ग्रयाण्ड ओपनींग गर्ने भएको छ | नेपालमा स्वाद पारखीहरुको मन जितेको “बाजेको सेकुवा”को साथमा “समर मेन्यु”  अनि सिषा र छ्यांग सँगै अरु धेरै परिकारहरु सहित प्रत्यक्ष संगीतको बीचमा  “ठमेल फूड एण्ड बार”ले  ग्राहकहरु माझ आफ्नो सेवा सुरुवात गर्नेछ |

आजको ग्रयाण्ड ओपेनिंग साँझ ६:०० बजे हुने ठमेल फूड एण्ड बारले जनाएको छ |  मेलबर्न वरपर रहनुहुने तपाइँ नेपाली खानाको स्वाद र पेयपदार्थको पारखी हुनुहुन्छ भने लिगन स्ट्रीट २८५ ब्राउन्स्विक इस्ट ३०५७ मा रहेको ठमेल फूड एण्ड बारले तपाईको चाहना पुरा गरिदिनेछ |

10850915_10204475630722586_1066465138_n

Comments

comments