बलीवुड एक्टर्स अनुष्का शर्माले जी क्यु म्यागजिनका लागि अहिलेसम्मकै बोल्ड फोटोशुट गराएकी छन् ।

अनुष्का म्यागजिनको कवरमा गोल्डन बिकिनीमा देखिएकी छन् । डिम्बरमा राजकुमार हिरानीको फिल्म पीकेको सिलसिलामा अनुष्का शर्मा पुरै दुई वर्ष पछि पर्दामा देखिने भएकी छन् । यस फिल्ममा अनुष्काले एक जर्नालिस्टको भुमिका निर्वाह गरेकी छन् । केहि समयसम्म फिल्मबाट टाढा रहेकी अनुष्का क्रिकेटर विराट कोहलीसंग आफ्नो रिलेशनशिपलाई लिएर चर्चामा रहेकी थिईन ।

अब अनुष्काले जी क्यु म्यागजिनका लागि फोटोशूट गराएर सबैलाई अचम्मीत बनाएकी छन् । यस फोटोशूटमा अनुष्काले अहिलेसम्म आफ्नो सबैभन्दा बोल्ड इमेज पेश गरेकी हुन् ।

Please follow and like us:

Comments