बलीउड सुन्दरी प्रियंका चोपडाले सेक्सिएस्ट एशियन वुमन को उपाधि जिेतेकी छन् ।

उनलाई ब्रिटेनको एक न्यूजपेपरले हरेक वर्ष हुने गरेको सर्वेको आधारमा छानिएको हो । यस भोेटिंगमा करीब एक करोड़ मानिसले सहभागिता जनाएका थिए । आफुलाई भोट दिएर यो ताज दिलाएकोमा प्रियंकाले सबै प्रसंशकलाई धन्यवाद दिएकि छिन् ।  प्रियंकाले यो उपाधि पाएकोमा खुसी भएको बताएकि छिन् ।  यस लिस्टमा टीवी एक्टर्स दृष्टि धामी दोस्रो र सनाया ईरानी तस्रो स्थानमा रहेका छन् । पछिल्लो वर्ष शीर्ष स्थानमा रहन सफल कटरीना कैफ यस सूचीमा चौथो स्थानमा झरेकी छन् ।

प्रियंका चोपड़ा अब वुमन इम्पॉवरको प्रतीक बन्दै गईरहेकि छन् । मैरी कोमको भूमिका निर्वाह गरेर उनी एक सशक्त महिलाको रूपमा उभीएकी छन् । हालै गल्र्स राइजिंग कम्पनीको ब्रांड एंबेसडर चुनीएकी प्रियंकालाई यस नयाँ उपाधिका लागि सबैभन्दा बढी भोट मिलेको यो पहिलो पटक हो । प्रियंकालाई भारतपछि पाकिस्तानबाट अधिक भोट मिलेको छ ।

Comments

comments