क्रिष्टियानो रोनाल्डो सन् २०१३ मा सर्वाधिक गोलकर्ताको अवार्डबाट सम्मानित भएका छन् ।

पछिल्लो पटक उनी इन्टरनेशल फेडेरेशन अफ फुटबल हिस्ट्री एण्ड स्टाटिस्टिकले उनलाई सम्मान गरेको हो । रियल मड्रिड तथा पोर्चुगलका फवार्ड रोनाल्डोले गत वर्ष ६९ गोल गरेका थिए । अवार्ड लिएको फोटो इन्ट्राग्राममा पोष्ट गर्दै रोनाल्डोले विश्वको सर्वाधिक गोलकर्ताको अवार्डपछि सम्मानित महसुस गरेको भन्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

Please follow and like us:

Comments