आज  वि.सं.२०७१ साल मंसिर १५ गते। सोमबार।
सन् २०१४ डिसेम्बर १ तारिख।नेपाल संवत् ११३५ थिँलाथ्व।
प्लवङ्ग संवत्सर। दक्षिणायन। हेमन्त ऋतु।
मार्ग शुक्लपक्ष दशमी तिथि, रात्रि ११:३३ बजेउप्रान्त एकादशी।
====================================
राशी राशिफल
1 ब्यबसायमा लाभ
2 वादविवाद हुन सक्ने
3 रोग बढ्ने
4 सौभाग्य वृद्धि
5 पारिवारिक सहयोग मिल्ने
6 विद्द्यामा सफलता
7 वैदेशिक रोजगार
8 आलस्य बढ्ने
9 रोकिएको काम बन्ने
10 आंशिक लाभ
12 धर्मकर्ममा रुची
12 मनोरन्जनपूर्ण यात्रा

Comments