एकीकृत माओवादीका सचिव वर्षमान पुनले पहिचान र अधिकार सुनिश्चित भए आफ्नो पार्टी संख्या घटाउन केहि लचक हुन सक्ने बताउनुभएको छ ।

आज कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा पुनले सत्तारुढ दलभित्रैबाट सरकार परिवर्तनको खेल सुरु भएको दावी गर्नुभयो । सार्कसम्मेलन पूर्वनै सरकार परिवर्तनको चलखेल सुरु भएको भन्दै उहाँले अब यसले निरन्तरता पाउने बताउनुभयो ।  आगामी माघ ८ गतेसम्ममात्रै कांग्रेससँग सहकार्य हुने भन्दै एमालेका केहि नेता सरकार परिवर्तनमा लागेको उहाँको आरोप थियो ।

Please follow and like us:

Comments