१८ औ सार्क सिखर सम्मेलन सम्मपन्न भए पनि संविधान निमार्णमा भने अन्यौलता कायमै छ ।

राजनीतिक गतिविधि सम्मेलन तर्फ केन्द्रीत रहेकाले प्रमुख दल विच संविधान निमार्णका विषयमा छलफल रोकीएको थियो तर सम्मेलन सकिए पनि दलहरुले आज कुनै पनि औपचारी छलफलको योजना बनाएका छैनने । संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले दलहरुलाई आजबाट छलफललाई तिब्रता दिन आग्रह गरे पनि दलहरुले कुनै औपचारीक बैठक भने नबोलाएका हुन ।

दलहरुले अनौपचारीक छलफल भने आज गर्ने बताएका छन् ।

Comments

comments