प्रकृतिले नै दिएको नारी सुन्दरतामा पहिरनले झनै आकर्षण थपिदिन्छ नै | बदलिँदो आधुनिकता संगै नारी पहिरनमा ठुलै उतारचढाव छ हिजो आज | फेसन र आधुनिकताको प्रभावमा पुर्विय सभ्यतामा पश्चिमी पहिरनले पकड जमाउन थालेको छ | यद्यपि साडी र ब्लाउजमा सजिएका दक्षिण एसियाली बिशेष गरि भारत पाकिस्तान बंगालदेश र नेपाली  नारीको सुन्दरतामा धेरैको नजर लोभिन्छ | पश्चिमी पहिरनको ठुलो प्रभाव रहेको भरतीय चलचित्र उद्योग बलिउडमा चर्चा बटुलेका नायिका एबं अभिनेत्रीहरुको सुन्दरताको चर्चा कम छैन | उनीहरु आधुनिक पहिरनमा जति आकर्षक देखिन्छन् उति नै परम्परागत पहिरन साडी र ब्लाउजमा उनीहरुको सुन्दरताले निखारता पाएको भेटिन्छ | बलिउड सुन्दरीहरु साडी पहिरन यस्ता देखिन्छन् :-

विद्या बालन

विद्या बालन

तमन्ना

तमन्ना

सन्नी लियोनी

सन्नी लियोनी

सोनम कपुर

सोनम कपुर

श्रुति हसन

श्रुति हसन

शिल्प सेट्टी

शिल्प सेट्टी

ऋचा  गंगोपाध्याय

ऋचा गंगोपाध्याय

प्रियंका चोपडा

प्रियंका चोपडा

प्रियामणि

प्रियामणि

नवनीत कौर

नवनीत कौर

माधुरी दिक्षित

माधुरी दिक्षित

माधवी लता

माधवी लता

कट्रिना क्यैफ

कट्रिना क्यैफ

करिना कपुर

करिना कपुर

काजोल

काजोल

काजल अग्रवाल

काजल अग्रवाल

ज्याकिलिन फर्नान्डिज

ज्याकिलिन फर्नान्डिज

इलिना

इलिना

दिपिका पाद्कुने

दिपिका पाद्कुने

ऐश्वर्या राय बच्चन

ऐश्वर्या राय बच्चन

Comments

comments