बलीवुडकी बार्बी गर्ल कैटरीना कैफ हटेस्ट वुमेनको उपाधिले सम्मानीत भएकी छन् ।

कैटरीनालाई म्याक्सिम इंडियाको हटेस्ट वुमनको लिस्टमा सबै भन्दा शिर्ष स्थान मिलेको छ । यस रेसमा उनले कयौ हलीवुड हस्तिहरुलाई पनि पछाडी पारेकी छन् । यो उपाधि कैटरीनाले हलीवुड स्टार स्कारलेट योहानसन, मोडल केप अप्टन, कैंडिस स्वेनपोएल जस्ता चर्चीत हस्तिहरुलाई पछि पार्दै जित्न सफल भएकी हुन् ।

म्याक्सिम इंडियाका एडिटर इन चीफ विवेक पारीकले कैटरीना टप ज्ञण्ण् को लिस्टमा सधै टप फाइवमा रहने गरेको बताएका छन् । उनका अनुसार कैटरीना सधै पुरूषहको रोजाईमा पर्छिन् । यो साल कैटरीना टप ज्ञण्ण् को लिस्टमा सबैभन्दा माथि छिन् ।

Comments

comments