बी टाउनमा लेडी किसरको नाममा आफुलाई मशहुर मान्ने बलीउड एक्टर्स आलीया भट्ट किसिंग सीन दिनलाई कुनै समस्या नहुने बताउछिन् ।

यस पटक भने उनले आफै गुड किसर बताउन पछि परिनन् । आलिया भनेकिछन्, हो मलाई लाग्छ कि एक गुड किसर हूं किनकी अहिलेसम्म मेरो किस सीनलाई लिएर कसैले पनि कुनै गुनासो गरेका छैनन् । आलिया आफ्नो पछिल्लो फिल्महरु स्टूडेंट अफ द ईयर, हम्पटी शर्मा की दुल्हनिया, टु स्टेट्स र हाइवेमा आफ्नो स्टारसंग किसिंग सीन गरीसकेकी छिन् । हालसालै आलिया शाहिद कपूरसंग फिल्म शानदारमा काम गरिरहेकी छिन् ।

Comments

comments