मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

बस्ने बैठकमा विशेष गरी नजिकिंदै गएको सार्क सम्मेलनको तयारी, सुरक्षालगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा  बिहान १० बजेपछि बस्ने जनाइएको छ ।

Comments

comments