आज वि.सं.२०७१ साल मंसिर ४ गते। बिहीबार।
सन् २०१४ नोभेम्बर २० तारिख। नेपाल संवत् ११३५ कछलागा।
प्लवङ्ग संवत्सर। दक्षिणायन। हेमन्त ऋतु।
मार्ग कृष्णपक्ष त्रयोदशी तिथि, साँझ ५:४१ बजेपछि चतुर्दशी।

राशी राशिफल
1 असमझदारी बढ्ने
2 धन लाभ
3 विद्यामा सफलता
4 धर्म रुची
5 अपव्यय
6 मित्र भेट
7 पराक्रम बढ्ने
8 ब्यबसायमा सफलता
9  परिवार सुख
10 हर्ष बढ्ने
12 स्वादिष्ट भोजन
12 अधुरो काम बन्ने

Comments

comments