तेस्रो साफ महिला च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ ।

पाकिस्तानमा भइरहेको खेलमा साविक उपविजेता नेपालले बंगलादेशसँग भिड्न लागेको हो । नेपालका लागि बंगलादेश सहज प्रतिद्धन्द्धी मानिएको छ । आजै हुने अर्को खेलमा साविक विजेता भारतले श्रीलंकाको सामना गर्नेछ ।

Comments

comments