आईतबार राति बलीवुड स्टार सलमान खानकी बहिनी अर्पिताको संगीत सेरेमनी सेलिब्रेट गरीयो ।

संगीत सेरेमनी चाख लाग्दो विषय के हो भने यस मौकामा बलीवुड स्टार शाहरुख खान पनि अर्पितालाई शुभकामना दिन पुगेका थिए । सलमान खानको बहिनी र फिल्म डायरेक्टर अतुल अग्निहोत्रीले शाहरुख र सलमानको साथमा अर्पिताको एक तस्वीर ट्विटरमा शेयर गरेको छन् । सो तस्वीरमा दुवै स्टार्स अर्पितालाई किस गर्दै गरेको देखिन्छ । मंगलवार अर्पिता हैदराबाद के फलकनुमा प्यालेसमा आफ्ना प्रेमी आयुषसंग विवाह बंधनमा बाँधिदै छिन् ।

 

 

 

Comments

comments