पाकिस्तानमा जारी तेस्रो साफ महिला च्याम्पियनसिप फुटबलमा समूह चरणको अन्तिम खेलमा नेपालले आज श्रीलंकासंग खेल्दैछ ।

यसअघिका आफ्ना दुवै खेलमा विजयी नतिजा निकालेर सेमिफाइनलमा पुगिसकेका दुवै टिम समूह विजेता बन्न चाहन्छन् । नेपालले भुटानलाई ८–० ले हराउँदा पाकिस्तानलाई २–० ले पराजित गरेको थियो ।  सन् २०१२ को दोस्रो साफको सेमिफाइनलमा भएको भिडन्तमा नेपालले श्रीलंकालाई ३(० ले हराएको थियो ।

Please follow and like us:

Comments