आज वि.सं.२०७१ साल कात्तिक ३० गते। आइतबार।
सन् २०१४ नोभेम्बर १६ तारिख। नेपाल संवत् ११३५ कछलागा।
प्लवङ्ग संवत्सर। दक्षिणायन। शरद ऋतु।
मार्ग कृष्णपक्ष नवमी तिथि, बिहान ११:३५ बजेपछि दशमी।
====================================
राशी राशिफल
1 प्रतिष्ठा बढ्ने
2 रोकिएका काम बन्नेछ
3 स्वास्थ्यमा समस्या
4 दाम्पत्य सुख
5 लेनदेनमा विवाद
6 विद्यामा प्रगति
7 नयाँ कामको सुरुवात
8 धन लाभ
9 हर्ष बढ्ने
10 स्वादिष्ट भोजन
12 टाढाको यात्रा
12 ब्यापारमा सफलता
Please follow and like us:

Comments