उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहमति नभए प्रक्रियाबाटै भएपनि निर्धारित मिति माघ ८ मै नयाँ संविधान आउने जिकिर गर्नुभएको छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको १५ औँ साधारणसभा तथा नवौँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै उहाँले सहमतिबाट हुन नसके प्रक्रियाबाटै भएपनि निर्धारित मिति माघ ८ अगाडि नै संविधान दिने दाबी गर्नुभएको हो । नेकपा एमालेका उपाध्यक्षसमेत रहनुभएका मन्त्री गौतमले सत्तारुढ दलहरुमा बहुमत रहेकाले सहमतिबाट नभए प्रक्रियाबाट संविधान ल्याउन कुनै समस्या नभएको बताउनुभयो ।

Please follow and like us:

Comments