बलीउडकी सुन्दरी इशा गुप्ता र बलीउडका ह्याण्डसम रितिक अहिले नजिकिँदै गएका छन् ।

दुबैजनालाई एकै साथ एक दुवईमा आयोजित एक ईभेन्टमा एक साथ सहभागि भएका थिए । तर इशाले यस कुरालाई गलत भन्दै रितिकसंग अहिलेसम्म दुईपटकमात्र भेट भएको बताएकी छन् । दुबइमा एक क्लब ओपनिंगको समयमा र दोस्रो पटक  दिवाली पार्टीमा भेट भएको उनले बताएकी छन् । उनले रितिकसंग काम गर्न चाहेको भन्दै अफेयरको कुरा बिल्कुल झुटो भएको बताएकी छन् । पत्नी सुजैनसंग डिभोर्स गरेपछि पहिलो पटक रितिकको नाम ईशासंग जोडिएको हो ।

Please follow and like us:

Comments