वि.सं.२०७१ साल कात्तिक २८  गते ।शुक्रबार।
सन् २०१४ नोभेम्बर १४  तारिख। नेपाल संवत् ११३५ कछलागा।
प्लवङ्ग संवत्सर। दक्षिणायन। शरद ऋतु।
मार्ग कृष्णपक्ष अष्टमी  तिथि।

==================================

राशी राशिफल
1 ब्यबसायमा लाभ
2 प्रतिस्पर्धा गर्नु पर्ने समय
3 सन्तान सुख
4 काममा चुनौतिको सामना
5 धन लाभ
6 विद्द्यामा सफलता
7 रोकिएको काम बन्ने
8 आलस्य बढ्ने
9 संचित रकम खर्च हुने
10 मान प्रतिष्ठा बढ्ने
12 अस्वस्थता बढ्ने
12 घरेलु समस्याले सताउने

Comments