सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहिबार बिहानसम्म २० हजार जनामा गरिएको परिक्षणमा ५ जनामा पोजेटिभ देखिएको हो।

संक्रमित मध्ये दुई जना बाहिरबाट आई होटल क्वारेन्टिनमा रहेका व्यक्ति हुन्। त्यस्तै, दुई जनामा समुदाय स्तरबाट संक्रमण सरेको र अर्को एक जनालाई कहाँबाट सर्यो भन्ने अनुसन्धान भइरहेको बताइएको छ।

Please follow and like us:

Comments