मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा बिहिबार बिहान सम्ममा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितको यो संख्या पछिल्लो २४ घण्टाको हो।

त्यस्तै, कोरोना संक्रमणका कारण भिक्टोरियामा थप ८ जनाको मृत्यु भएको छ। योसंगै भिक्टोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ४५ पुगेको छ।

Please follow and like us:

Comments