भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली आमा-बुवा बन्ने भएका छन्। दुवै जनाले अनुष्का गर्भवती भएको खबर सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन्।

सामाजिक संजालमा तस्बिर पोस्ट गर्दै अनुस्का-विराटले बच्चा आगामी जनवरीमा जन्मिने उल्लेख गरेका छन्।

अनुष्का-विराटले लामो समयको प्रेम सम्बन्ध पश्चात २०१७ मा विवाह गरेका थिए।

And then, we were three! Arriving Jan 2021 ❤️🙏

Posted by Virat Kohli on Wednesday, August 26, 2020

 

Please follow and like us:

Comments