काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ( अगस्ट १३ ) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८५ रुपैयाँ ६६ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ २४ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार (साउन २९) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

Please follow and like us:

Comments