एडलेड। साउथ अष्ट्रेलिया सरकारले जनरल स्किल्ड माइग्रेसन प्रोग्रामको लागि राज्य सरकारले सिमित सिट खुल्ला गर्ने जनाएको छ।

राज्य सरकारले आफ्नो वेबसाइट मार्फत जनरल स्किल्ड तथा बिजनेस माइग्रेसन प्रोग्रामको लागि सिमित सिट मात्र प्रदान गर्ने जानकारी दिएको हो।

ती सिमित सिट मध्ये पनि ‘Intention to Apply ‘दर्ता गरिसकेका बिजनेस इनोभेसन एण्ड इन्भेस्टमेन्ट अन्तरगतका निवेदक र साउथ अष्ट्रेलिया राज्यलाई कोरोना भाइरस विरुद्ध लड्न सहयोग गर्न सक्ने पेशालाई प्राथमिकता दिने बताइएको छ।

Cake to Nepal >> fathers-day-menu

Please follow and like us:

Comments