काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् ।

गत श्रावण १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी उनको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको हो ।

 

Please follow and like us:

Comments