सिड्नी। अष्ट्रेलियाको सिड्नीमा रहेको एक चाइल्ड केयरको एक बालकमा कोरोना संक्रमण पुष्टि भएको छ।

बालकमा संक्रमण पुष्टि भएपछि उक्त चाइल्ड केयर पनि हालका लागि बन्द गरिएको छ।

ती बालकसंगै उनकी आमामा समेत संक्रमण पुष्टि भएको छ।

Source : 7News

Please follow and like us:

Comments