काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार (जुलाई ३०) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८६ रुपैयाँ ८ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार (साउन १५) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ०९ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Please follow and like us:

Comments