पर्थ। वेस्टर्न अष्ट्रेलियामा कोरोना संक्रमितको संख्यामा फेरी वृद्धि भएको छ।

पछिल्लो दुई महिनामा दैनिक फेला परेका संक्रमितको संख्यामा अहिले वृद्धि भएको हो।

वेस्टर्न अष्ट्रेलियामा एक दिनमै ८ जना संक्रमित फेला परेका छन्। सबै संक्रमितहरु अन्य देशबाट आएर क्वारेन्टिनमा बसेकाहरु रहेको बताइएको छ।

Please follow and like us:

Comments