काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार ( जुलाई १० ) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ९८ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार (असार २६) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Please follow and like us:

Comments