नेपाल एयरलाइन्सका तीन पाइलटसहित ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एयरलाइन्स स्रोतका अनुसार क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको हो।

एयरलाइन्सले आफ्ना पाइलट लगायत उडान कर्मचारीलाई क्वारेन्टिनको लागि सोल्टी होटलमा राख्दै आएको छ। एयरलाइन्सले आफ्ना पाइलट र उडान कर्मचारीलाई राख्न सोल्टी होटलमा ७५ वटा कोठा बुक गरेको छ।

 

Please follow and like us:

Comments