काठमाडौं- गण्डकी प्रदेशका ४ जिल्लामा विहीबार विहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाकटर विनोद बिन्दु शर्माका अनुसार तनहुँमा ३, स्याङजामा २, बाग्लुङमा १ र पर्वतमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशक शर्माको भनाइ छ । थपिएका आठै जना पुरुष हुन् । याे संगै गण्डकीमा संत्रफमितकाे संख्या १०१४ पुगेकाे छ ।

Please follow and like us:

Comments