काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२१.२४ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२०.६४तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः

Comments