काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ७१ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ३० पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार (जेठ २३) गते अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६३ पैसा र बिक्रीदर १२१ रुपैयाँ २३ पैसा तोकेको छ ।

Comments