१५ जेठ,चितवन

सरकारले बजेटको आकार घटाउदै आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेश गरेको छ ।

जसमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजिगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तिय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ खर्च विनियोजन भएको छ ।

अर्थमन्त्री युवराज खतीवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्वोधन गर्दै उहाँले कोरोनाकै कारण बजेटको आकार घटाउनु परेको र चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएको छ ।

हेर्नुहोस् बजेटको पूर्ण पाठ । पढ्नलाई क्लिक गर्नुहोस् ।

http://https://assets.documentcloud.org/documents/6931438/Nepal-Budget-2020-21.pdf

 

 

Comments