काठमाडौं  । नेपालमा शुक्रबार साँझ फेरि ९ जना काेराेना भाइरस  संक्रमण पुष्टि भएको छ ।

मकवानपुर, भक्तपुर , सप्तरी र बारामा गरि थप ९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै संक्रमितको संख्या ५१६ पुगेको छ ।

Please follow and like us:

Comments