मेलबर्न। अष्ट्रेलियाको नागरिकताको लागि सरकारले वेटिंग पिरियडको अवधि बढाएको छ।

सरकारले नागरिकताको लागि एप्लाई गरेर प्रतीक्षामा रहेकाहरुले सिटिजन सेरेमोनी पछिको औसतमा २३ महिना पर्खनुपर्ने बताएको हो।

कोरोना भाइरसका कारण सम्पूर्ण क्षेत्र प्रभावित भइरहेको र नागरिकताको लागि परिक्षा तथा अन्तर्वार्तामा पनि यसले असर पारिरहेकोले वेटिंग पिरियड बढाएको बताइएको छ।

Source : SBS News

Please follow and like us:

Comments