काठमाडौं । सोमबार फेरि थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   सोमबार बिहान कपिलवस्तुमा १० जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जनामा कोरोनाभाइरसको पुष्टि भएको हो ।

यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय ३४ पुगेकाे छ ।

 

Please follow and like us:

Comments