नेपालि लोक तथा आधुनिक गीत सर्जक माधव न्यौपानले विश्वभर कोरोना फैलिरहेको बेलामा बिभिन्न देशमा लकडाउन भैरहेको छ।लकडाउन लाइ लक्षित गर्दै लकडाउन सम्बन्धि सन्देशमुलक गित लकडाउनकाे डाेरि बजारमा ल्यायका छ्न । लकडाउनकाे डाेरि गित बिभिन्न कलाकार हरुको साथमा MM इनटरटेनमेनट युटुब च्यानल मार्फत सार्वजैनिक गरियको छ । उक्त गितमा खुमन अधिकारि र पृति आले मगरको स्वर रहेको छ । माधव न्यौपानेको शव्द रहेको गीतको संगीत खुमन अधिकारीको रहेको छ । म्युजिक भिडियोमा राजेश हमाल , केमल वलि लगायत बहुचर्चित कलाकारहरुको अभिनय रहेको छ ।

गीत MM इनटरटेनमेनट युटुब च्यानल मार्फत सार्बजैनिक गरियको हो। उक्त गितमा जस्ले राम्रो अभिनयको सथमा टिकटक बनाउछ उहाहरुले रु २० हजारको आकर्षक उपहार जित्नुहुनेछ ।
गायक न्यौपानेले १२ भन्दा बढी गीत बजारमा ल्याइसकेका छ्न । कोइकोइत म सङग रिसायकि छ्न आमा कसम सुन्तौलि आसु पिउदै छु बनको न्याउलि , १४ अन्चल ससुराल लगायतका गितहरु बजारमा ल्यायका छ्न ।

Please follow and like us:

Comments