उपत्यकामा अलपत्र र बेरोजगारलाई घर पठाउने निर्णयबाट सरकार पछि हटेको छ।

अन्तर मन्त्रालय र प्रदेश मुख्यमन्त्रीको असन्तुष्टिपछि सरकार उपत्यकामा अलपत्र र बेरोजगारलाई घर पठाउने निर्णयबाट पछि हटेको हो।

निर्णयपछि कसरी घरघरसम्म पुर्याउने भन्ने विषयमा कार्यविधि बनाउन गृहमन्त्रालयलाई जिम्मेवारी दिएपछि लकडाउनको समयमा दुई दिन खुला गरेर कार्यविधि बनाउनु असम्भव भएको प्रतिक्रिया गृह प्रशासनले दिएको हो।

Comments