काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७५ रुपैयाँ ७३ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७५ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार (चैत २७) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९० पैसा र बिक्रीदर १२२ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ७२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४६ पैसा रहेको छ ।

 

Comments