काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७४ रुपैयाँ ३४ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७३ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार (चैत २५) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२२ रुपैयाँ २८ पैसा रहेको छ ।

 यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६२ पैसा रहेको छ ।

Comments