काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७३ रुपैयाँ २१ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार (चैत २३) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ १५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५० रुपैयाँ १० पैसा रहेको छ ।

Comments