काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७४ रुपैयाँ ३२ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७३ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार (चैत १८) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५० रुपैयाँ ४७ पैसा रहेको छ ।

Comments