केही समय अगाडि एउटा साप्ताहिक पत्रिकामा समाचार लेखिएको थियो अहिलेका मोडलहरू जे गर्न पनि तयार छन् । यसको अर्थ नांगिन पनि तयार छन भन्ने थियो । यस्तै भएको छ अहिले नेपाली रजतपटमा । मोडलिङमा भर्खरै प्रवेश गरेकी तृर्सना बुढाथोकीले फेसबुकमा पोस्ट गरेको फोटो अहिले रजतपटमा चर्चाको विषय बनेको छ । बाथरूममा नुहाउँदै गरेको फोटो पोस्ट गरेपछि अहिले सोसल मिडियामा छाएको छ । मोडेल बुढाथोकी नेपाली मोडलिङमा नयाँ नाम हो ।

गर्मीको बहानामा यसरी बाथरूममा नुहाउँदै गरेको उत्तेजक तस्बिर पोस्ट गर्न ठीक हो वा होइन त्यो फरक विषय होला तर उनले चाहे अनुसारको चर्चा भने अवश्य पाएकी छन् । बुढाथोकीले बुझ्नु पर्ने कुरो नांगिएर होइन, क्षमताले माथि पुर्याउँछ । बाथरूममा नांगिनुभन्दा बरू क्षमता देखाउका लागि प्लेटफर्म खोल्नुहोस यसले तपार्इलार्इ निकै सहयोग गर्ने छ ।

Comments

comments