मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमण भएका व्यक्तिको संख्या ५ सय २० पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका दुवै व्यक्ति ७० वर्ष उमेरसमूहका रहेको बताइएको छ ।

Source : SBS News

Comments