काठमाडौं । नेपाल राष्ट्र बैंकले  आइतबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७४ रुपैयाँ ७२ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७४ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार (चैत २) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ८० पैसा र बिक्रीदर १३२ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९१ पैसा रहेको छ ।

Please follow and like us:

Comments