काठमाडौं । नेपाल राष्ट्र बैंकले  मंगलबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७८ रुपैयाँ ४० पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७८ रुपैयाँ १ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैङ्कले मंगलबार (फागुन २७) गते जारी गरेको विनिमय दर अनुसार सोमबारको तुलनामा अमेरिकी डलरलगायत अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ ।

अमेरिकी डलर एकको खरिददर ११८.२४ रुपैयाँ रहेको छ भने बिक्रीदर ११८.८४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोको खरिद दर १३५ रुपैयाँ रहेको छ भने बिक्रीदर १३५.६८ रुपैयाँ रहेको छ ।

Please follow and like us:

Comments